१९ असार २०८३, शुक्रबार

आलु, प्याजसहित आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? [सूचीसहित]

असार ७, २०८०
काठमाडौं
आलु, प्याजसहित आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? [सूचीसहित]

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार आलु रातोको अधिकतम मूल्य प्रतिकिलो ४५ र आलु सेतोको ३५ रुपैयाँ रहेको छ । 

यसैगरी प्याज हरियोको १००, प्याज सुकेको (भारतीय)को ५०, गोलभेडा ठूलो (नेपाली)को ४०, गोलभेडा ठूलो (भारतीय) को ४५ रुपैयाँ रहेको छ ।
 यसैगरी अनारको ४५०, जुनारको २२०, अदुवाको ३२० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य रहेको छ । 
मूल्यसूची विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्