२४ जेठ २०८३, आइतबार

'सुन तस्करीमा माथिल्लो निकायकै संलग्नता'

कात्तिक २०, २०७४
'सुन तस्करीमा माथिल्लो निकायकै संलग्नता'

काठमाडौं, २५ भदौ - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद हर्कबोल राईले सुन तस्करीमा माथिल्लो निकायकै संलग्नता रहेको आरोप लगाएका छन् । सुन तस्करीका बारेमा बोल्दै उनले सरकारको आलोचना समेत गरे ।

माथिल्लो निकायकै संलग्नता हुने भएकोले सरकारी तस्करी नियन्त्रण गर्न डराइरहेको समेत बताए ।

व्यवस्थापिका संसद अन्तर्गतको सुशासन तथा अनुगमन समितिको बैठकमा उनले सुन तस्करी नियन्त्रण गर्न सरकार र सुरक्षा निकाय गम्भीर नदेखिएको आरोप समेत लगाए ।

salt training

कमेन्ट गर्नुहोस्