२२ जेठ २०८३, शुक्रबार

हिमाली जिल्लाको सूचीमा थपिए यी चार जिल्ला

कात्तिक २०, २०७४
हिमाली जिल्लाको सूचीमा थपिए यी चार जिल्ला
काठमाडौं, २५ भदौ - व्यवस्थापिका संसदको विकास समितिले रामेछाप, धादिङ, गोरखा र रुकुम पूर्वलाई हिमाली जिल्लामा बर्गीकरण गर्ने निर्णय गरेको छ । चार वटा पहाडी जिल्लालाई हिमाली जिल्लामा बर्गीकरण गर्ने कानुनी व्यवस्था पनि गरिएको विकास समितिले जनाएको छ ।

विकास समितिले स्थानीय तहमा महासंघ गठन गर्ने पुरानो कानुनी व्यवस्थालाई खारेज गर्ने निर्णय पनि गरेको छ ।

यस्तै समितिको आईतबार बसेको बैठकले स्थानीय तहको शासन संचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७३ पारित पनि गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्