![प्रचण्ड सरकारका ६ महिना : यस्तो छ ३५ बुँदे 'रिपोर्ट कार्ड' [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/prachanda_SC0cddajM4.jpg)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा सरकारको 'रिपोर्ट कार्ड' प्रस्तुत गरेका छन् । सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारको ६ महिने रिपोर्ट कार्ड प्रस्तुत गरेका हुन् ।
उनले छ महिनाअघि प्रधानमन्त्री बन्दा रिपोर्ट कार्ड प्रस्तुत गर्ने भनेको स्मरण गर्दै उनले बाचाअनुसार सांसदहरूले उठाएका प्रश्नको समीक्षात्मक जवाफ दिने बताए । उनले अहिले सबैजसो आर्थिक परिसूचक सकारात्मक दिशातर्फ खघि बढेको बताए ।
उनी गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।
यस्तो छ प्रधानमन्त्रीले संसद्मा प्रस्तुत गरेको रिपोर्ट कार्ड