२८ जेठ २०८३, बिहीबार
बाढी सूचना

नवलपुर आसपास भारी वर्षा, विनयखोलामा आकस्मिक बाढीको जोखिम

असार १६, २०८०
काठमाडौं
नवलपुर आसपास भारी वर्षा, विनयखोलामा आकस्मिक बाढीको जोखिम
प्रतिकात्मक तस्वीर

बाढी पूर्वानुमान महाशाखाले नवलपुरको विनयखोला लगायत अन्य स–साना खहरे खोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ ।

शनिवार बिहान साढे ५ बजे सतर्कता सूचना जारी गर्दै बाढी पूर्वानुमान महाशाखाले पछिल्लो ३ घण्टामा तनहुँ, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, पाल्पा र आसपासका क्षेत्रमा भारी वर्षा भएको जनाएको छ ।

नवलपुर र आसपास भएर बहने विनयखोला लगायत अन्य स–सना खहरे खोलामा आकस्मिक बाढीको जोखिम, पूर्वपश्चिम राजमार्गमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्