०४ असार २०८३, बिहीबार

भोलि शैल्यशिखर र मालिकार्जुनमा सार्वजनिक बिदा

असार १६, २०८०
दार्चुला
भोलि शैल्यशिखर र मालिकार्जुनमा सार्वजनिक बिदा

शिखर पुजन जात्राको अवसरमा दार्चुलाका २ वटा पालिकाले भोलि आइतवार सार्वजनिक बिदा दिएका छन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिएका छन् ।

दार्चुलाको प्रमुख धार्मिक पर्यटकीय स्थल मालिकार्जुन धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पुजन जात्रा लाग्ने गर्दछ । सार्वजनिक बिदाको दिन सबै सरकारी कार्यालय बन्द रहनेछन् ।

null
 

salt training

कमेन्ट गर्नुहोस्