१० साउन २०८३, आइतबार

हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध (फोटो फिचर)

असार १९, २०८०
काठमाडौं
हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध (फोटो फिचर)

काठमाडौं महानगरपालिकाले विश्व सम्पदा सूचीमा रहेको  हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ । सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको हो । हनुमानढोका परिसरभित्र सवारीसाधन नहुँदा देखिएको दृश्य । तस्वीर : हरिराम भेटुवाल/रासस

null

null

null

salt training

कमेन्ट गर्नुहोस्