१२ असार २०८३, शुक्रबार

पाँच दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

कात्तिक २०, २०७४
पाँच दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं २६ भदौ– सरकारले स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुने प्रदेश नम्बर २ का आठ जिल्लामा पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सोमवार सिंहदरवारमा बसेको बैठकले प्रदेश नम्बर २ का ८ जिल्लामा पाँच दिन भदाै ३० देखि असोज ३ गतेसम्म  सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

प्रदेश नम्बर २ मा असोज २ गते स्थानीय चुनाव हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्