२६ असार २०८३, शुक्रबार

विदेशमा बस्ने नेपालीका सन्तानले चार वर्षका लागि नेपाली राहदानी पाउने

कात्तिक २०, २०७४
विदेशमा बस्ने नेपालीका सन्तानले चार वर्षका लागि नेपाली राहदानी पाउने
काठमाडौं २६ भदौ– सरकारले विदेशमा बस्ने नेपाली नेपाली नगारिकका नागरिकता लिइ नसकेका सन्ततीलाई राहदानी दिने निर्णय गरेको छ । राहदानीको समय चार वर्षको रहने सरकारी निर्णय छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सोमवार सिंहदरवारमा बसेको बैठकले नेपाली नागरिकता नलिएका नेपाली नागरिकका छोराछोरीलाई चार वर्षे राहदानी दिने निर्णय गरेको हो ।

गैर आवासिय नेपाली संघ (एनआरएन)ले आफ्ना सन्ततीका लागि नेपाली नागरिकता दिलाउन माग गर्दै आएका थिए । उनीहरुको मागको आंशिक सम्वोधनगर्दै सरकारले उनीहरुलाई नेपाली राहदानी दिने निर्णय गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्