३१ असार २०८३, बुधबार

५० हजार घुससहित पक्राउ परेका वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

असार २१, २०८०
काठमाडौं
५० हजार घुससहित पक्राउ परेका वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ परेका वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं. ५ का अध्यक्ष सबदुल मियाँविरुद्ध बिहीवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रवक्ता दाहालका अनुसार मियाँ भवन निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनको लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा पक्राउ परेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्