१२ साउन २०८३, मंगलबार

लेखा समिति सभापति चयन बुधबार

कात्तिक २०, २०७४
लेखा समिति सभापति चयन बुधबार


काठमाडौँ, २५ पुस - व्यवस्थापिका–संसद्,सार्वजनिक लेखा समितिको सभापतिको चयन यही पुस २७ गते गरिने भएको छ ।

समितिको आजको बैठकले सभापति चयनको कार्यसूची सार्वजनिक गरेको हो । तत्कालीन सभापति जनार्दन शर्मा ऊर्जामन्त्री हुनुभएपछि खाली रहँदै आएको सभापति चयनका लागि प्रक्रिया अगाडि बढाइएको समितिका ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लले जानकारी दिनुभयो । लेखा समितिमा सभापति नहुँदा महत्वपूर्ण विषयका छलफलसमेत रोकिँदै आएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्