२४ जेठ २०८३, आइतबार

समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै

असार २३, २०८०
काठमाडौं
समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै

काठमाडौं । समाजवादी मोर्चाको पहिलो बैठक शनिबार बस्दै छ । मोर्चामा आवद्धमध्ये एक दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार दिउँसो बस्ने गरी बैठक आह्वान गरिएको हो ।

मोर्चामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेकपा रहेका छन् । राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच ४ असारमा समाजवादी मोर्चा गठन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्