३० जेठ २०८३, शनिबार

तिनाउ पुलनजिकै एक युवक मृत फेला

असार २४, २०८०
बुटवल
तिनाउ पुलनजिकै एक युवक मृत फेला

बुटवलको तिनाउ पुलनजिकै एक युवक मृत फेला परेका छन् ।

आइतवार बिहान पुल नजिकै बुटवल-५ शान्ति टोलका २० वर्षीय सुमन विक मृत भेटिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

उनको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको कार्यालयका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए । 

घटनाबारे थप अनुसन्धान जारी रहेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्