१० असार २०८३, बुधबार

लागूऔषधसहित १ जना पक्राउ

असार २६, २०८०
विराटनगर
लागूऔषधसहित १ जना पक्राउ
प्रतिकात्मक तस्वीर

विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट प्रहरीले लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लुपिजेशिक ५ एम्पुल, एभिल ५ एम्पुल, डाईजेपाम ५ एम्पुल र फेनारागन ५ एम्पुलसहित बेलबारी नगरपालिका–३ बस्ने ३८ वर्षीय सतिष सुवेदीलाई पक्राउ गरेको हो । 

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका उनलाई लागूऔषधसहित पक्राउ गरेको जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्