०७ साउन २०८३, बिहीबार

तरकारी तथा फलफूलको आज कति छ मूल्य ? [सूचीसहित]

असार २६, २०८०
काठमाडौं
तरकारी तथा फलफूलको आज कति छ मूल्य ? [सूचीसहित]

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । 
जसअनुसार आलु रातोको अधिकतम मूल्य प्रतिकिलो ४८ रुपैयाँ रहेको छ । यस्तै आलु सेतोको ३५, गोलभेडा ठूलो नेपालीको १००, काउली स्थानीयको ९० रुपैयाँ कायम भएको छ । 

यसैगरी टाटे सिमीको २००, चिचिण्डोको ७०, तोरीको सागको ६०, कुरिलोको २५०, तामाको १३०, अनारको ४५० रुपैयाँ कायम भएको छ । 
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्