१४ असार २०८३, आइतबार

महोत्तरीमा काँग्रेसको खाता

कात्तिक २०, २०७४
महोत्तरीमा काँग्रेसको खाता

 


गौशाला, २७ भदौ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत महोत्तरी जिल्लामा नेपाली काँगे्रसले जीतको खाता खोलेको छ । 
मनरासिस्वा नगरपालिका–८ मा दलित महिला सदस्यमा काँग्रेसकी संजोगिया देवी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत यामबहादुर बानियाँले बताउनुभयो । रासस 

salt training

कमेन्ट गर्नुहोस्