१६ असार २०८३, मंगलबार

काठमाडौँमा आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)

असार २९, २०८०
काठमाडौं
काठमाडौँमा आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । 
जसअनुसार गोलभेँडा ठूलो नेपालीको प्रतिकिलो औसत मूल्य ८० र सानो टनेलको गोलभेँडाको मूल्य ४० रुपैयाँ रहेको छ । 

यसैगरी आलु रातोको ४८, काउली स्थानीयको ९०, लौकाको ७०, अनारको ४५०, हरियो अंगुरको ५०० रुपैयाँ रहेको छ । 
मूल्यसूची विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्