434 shares
वीरगन्जको नयाँ बसर्पाक चोकमा शुक्रवार आदिकवि भानुभक्त आचार्यको अर्धकदको शालिक अनावरण कार्यक्रममा सहभागीहरू ।
बसर्पाक चोकमा रहेको भानुभक्तको शालिक मधेश आन्दोलनको क्रममा आन्दोलनकारीहरूले तोडफोड गरेका थिए। तस्वीर : विजयकुमार महतो/रासस