३० असार २०८३, मंगलबार

पिउने पानीको बोतलमा लेउ

असार ३०, २०८०
काठमाडौं
पिउने पानीको बोतलमा लेउ

​रौतहटको चन्द्रपुर–४ चन्द्रनिगाहपुरको एक पसलमा पिउने मुनड्रप्स पानीको बोतलहरुमा  देखिएको हरियो लेउ तथा फोहोर । उक्त पानी मुन वेभरेज इन्डष्ट्रिज प्रालि चन्द्रपुर–५  को उत्पादन हो । तस्वीर मनोज तिमलसिना/रासस

salt training

कमेन्ट गर्नुहोस्