२१ असार २०८३, आइतबार

आज राजधानीमा कुन तरकारीको कति छ मूल्य ? [सूचीसहित]

असार ३१, २०८०
काठमाडौं
आज राजधानीमा कुन तरकारीको कति छ मूल्य ? [सूचीसहित]

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । 
जसअनुसार गोलभेडा ठुलो नेपालीको प्रतिकिलो ८० रुपैयाँ र सानोको ३५ रुपैयाँ कायम गरिएको छ । 

यस्तै आलु रातोको ४८, काउली स्थानीयको ८०, मकै बोडीको ९०, घिरौलाको ७०, अंकुर हरियोको ५०० रुपैयाँ कायम रहेको छ । 
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्