
सरकारले समायोजनमा गएका कर्मचारीहरूलाई कार्यसम्पादन मूल्याङ्कन फारम भर्न परिपत्र गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र प्रदेशमा समायोजनमा गएका कर्मचारीहरूलाई आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्याङ्कन गर्न परिपत्र गरेको हो ।
मन्त्रालयले सातवटा प्रदेश र सबै स्थानीय तहमा कार्य सम्पादन मूल्यांकन भर्न परिपत्र गरेको छ ।
यस्तो छ परिपत्र