२१ असार २०८३, आइतबार

यो हो यमलोकको ढोका !

कात्तिक २०, २०७४
यो हो यमलोकको ढोका !

काठमाडौं, २८ भदौ — तिब्बतको दार्चेन क्षेत्रमा यमलोक जाने ढोका रहेको मान्यता छ । यहाँ बिर्सेर पनि कसैले रात बिताएमा ऊ बिहान नफर्कने भएकाले तिब्बतीहरूले यस्तो नाम दिएका हुन् ।


कैलाश मानसरोवर जाने बाटोमा छ चोर्तेन काङ नग्यी । यो स्तूपलाई नै यमलोकको द्वार भनिन्छ ।

यहाँ प्रायः डरलाग्दा घटनाहरू भइरहेका हुन्छन् । तिनीहरूसँग जोडिएका रहस्य अहिलेसम्म खुलेको छैन ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्