२६ जेठ २०८३, मंगलबार

इमर्जिङ टिम्स एसिया कप : नेपालले अन्तिम खेल आज यूएई 'ए' विरुद्ध खेल्दै

साउन ३, २०८०
काठमाडौं
इमर्जिङ टिम्स एसिया कप : नेपालले अन्तिम खेल आज यूएई 'ए' विरुद्ध खेल्दै
फाइल तस्बिर

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो अन्तिम खेल आज यूएई 'ए' विरुद्ध खेल्दैछ । नेपाल र युएई विरुद्धको खेल नेपाली समयानुसार बिहान सवा १० बजे कोलोम्बोमा शुरू हुनेछ ।

समूह बी मा रहेका नेपाल र युएई ए दुवै समूह चरणबाट बाहिरी सकेका छन् । 

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । 

त्यस्तै यूएई पनि भारत र पाकिस्तानसँगै पराजित भएको थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्