३० जेठ २०८३, शनिबार

काठमाडौंको सिनामंगलमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली घटनास्थल जाँदै

साउन ३, २०८०
काठमाडौं
काठमाडौंको सिनामंगलमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली घटनास्थल जाँदै
फाइल तस्बिर

काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । 

उनका अनुसार शंकास्पद वस्तु फेला नेपाली सेनाको टोलीलाई खबर गरिएको छ ।  केही समयमा सेनाको टोली आइपुग्ने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्