२८ असार २०८३, आइतबार

नियमित काममा फर्किए प्रचण्ड, मन्त्रिपरिषद् बैठक सकेर सार्वजनिक समारोहमा

साउन ३, २०८०
काठमाडौं
नियमित काममा फर्किए प्रचण्ड, मन्त्रिपरिषद् बैठक सकेर सार्वजनिक समारोहमा

पत्नी सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधवारदेखि नियमित काममा फर्केका छन् ।

असार २७ गते सीता दाहालको निधनपछि प्रचण्ड बालुवाटारस्थित सरकारी निवास छाडेका थिएनन् । मंगलवार ७ औं दिनको दिन शोक सभा गरेपछि प्रचण्ड बुधवारदेखि नियमित काममा फर्केका हुन् । 

बिहान प्रधानमनत्री निवास बालवाटारमै मन्त्रिपरिषद् बैठकमा सहभागी भएका थिए । त्यसपछि उनी नेपाल इन्जिनियर्स एसोसिएसनको कार्यक्रममा सहभागी भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्