२६ असार २०८३, शुक्रबार

त्रिभुवन विमानस्थलबाट ठूलो परिणाममा सुन बरामद, केही व्यक्ति पक्राउ

साउन ३, २०८०
काठमाडौं
त्रिभुवन विमानस्थलबाट ठूलो परिणाममा सुन बरामद, केही व्यक्ति पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो परिणाममा सून बरामद गरेको छ । त्रिभुवन विमानस्थल भन्सारका एक अधिकारीले स्कूटरको 'ब्रेक सू'मा लुकाएर सुन ल्याएको पाइएको बताए । प्रहरीले अहिले विमानस्थलमा अपरेशन गरिराखेको छ ।

सुन कति परिणामको हो भन्ने खुलि सकेको छैन। तर अपरेशनका क्रममा केही व्यक्तिहरुलाई पक्राउ समेत गरिएको बताइएको छ । स्रोतका अनुसार  सुन ४० केजीभन्दा माथि रहेको अनुमान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्