१८ असार २०८३, बिहीबार

एनआरएनए माल्टाको अध्यक्षमा खनालको उम्मेदवारी घोषणा

साउन ४, २०८०
काठमाडौं
एनआरएनए माल्टाको अध्यक्षमा खनालको उम्मेदवारी घोषणा

 एनआरएनए नेपाली संघ माल्टाको आगामी २०२३–२५ कार्यकालका लागि  रेमलाल खनाल (रेम्स) ले उम्मेदवारी घोषणा गरेका छन् ।  २५ बुँदे प्रतिबघतासहित उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । 

खनालले समग्र माल्टावासीको आग्रहलाई स्विकार गर्दै आफू निर्वाचनमा होमिएको बताए । उनले आफू माल्टामा सर्वसम्मति नेतृत्वको पक्षमा रहेको तर जति पहल गर्दा पनि हालको कार्यसमितिका केही पदाधिकारीले निर्वाचनको विल्प नदिएपछि  उम्मेदवारी घोषणा गरेको बताए । 

 कार्यक्रममा एनआरएनए पोर्चुगलका पुर्व अध्यक्ष भिमकमल केसी, समाजसेवी एबं माल्टाका सफल ब्यावसायी प्रकाश भण्डारी, सन्देश केसीलगायतले खनाललाई बिजयी गराउन माल्टावासी नेपालीहरुलाई आग्रह गरे । 
 अध्यक्षका प्रत्यासी खनालले ‘पद्दती र पारदर्शिता समावेशी एनआरएनए हाम्रो पर्तिबद्दता’ भन्ने नारासहित आफ्नो २५ बुँदे प्रतिवद्धता ब्यक्त गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्