800 shares
बागलुङको बडिगाड गाउँपालिका–१ तुम्डाँडाबाट सिसाखानीतर्फको ग्रामीण सडकमा पहिरोका कारण साँघुरो सडकमा जोखिम मोलेर पार गर्दै गरेको सवारीसाधन । बर्खाका कारण ग्रामीण सडकहरू जोखिमपूर्ण बनेका छन् । तस्वीर : खेमराज गौतम/रासस