२८ जेठ २०८३, बिहीबार

नारायणकाजी श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी

साउन ६, २०८०
काठमाडौं
नारायणकाजी श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कार्यवाहक पार्टी अध्यक्षको जिम्मेवारी दिइएको छ । 

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड आज युरोपेली देश इटाली भ्रमणमा निस्किएपछि यो अवधिका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई दिइएको हो । 

 पार्टी कार्यालय प्रमुख सचिव श्रीराम ढकालले  श्रेष्ठले प्रचण्डको अनुपस्थितिमा कार्याबाहक अध्यक्षको रुपमा पार्टी सञ्चालन गर्ने बताए । 

इटाली भ्रमण पूरा गरी प्रधानमन्त्री यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ । 

यसैगरी कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी भने पूर्णबहादुर खड्कालाई दिइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्