१० साउन २०८३, आइतबार

एनआरएनए यूकेको अध्यक्षमा हितकाजी गुरुङ निर्वाचित

साउन ७, २०८०
काठमाडौं
एनआरएनए यूकेको अध्यक्षमा हितकाजी गुरुङ निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा हितकाजी गुरुङ निर्वाचित भएका छन् ।
शनिवार सम्पन्न अनलाइन मतदानमा उनले १४७९ मत प्राप्त गरे । उनका निकटतमप्रतिद्धन्दी दिनेश घिमिरे १२५४ मत प्राप्त गरे। 

संघको आइसीसी सदस्यमा शुनिलबाबु खड्का, विष्णु चालिसे, चन्द्र बहादुर गुरुङ, र दिलराज गुरुङ विजयी भएको निर्वाचन समितले जनाएको छ ।

यस्तै, संघको २ उपाध्यक्षमा रविन्द्र कंडेल, सुरेश परियार निर्वाचित भएका छन् ।

यस्तै स्कटल्याण्डको उपाध्यक्षमा मनिष खरेल विजयी भएका छन् भने महासचिवमा गोविन्द खरेल विजयी भए । यसैगरी सहकोषाध्यक्षमा हेम गुरुङ विजयी भए ।

salt training

कमेन्ट गर्नुहोस्