०५ साउन २०८३, मंगलबार

प्रधानमन्त्री प्रचण्ड र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशकबीच भेटवार्ता

साउन ९, २०८०
काठमाडौं
प्रधानमन्त्री प्रचण्ड र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशकबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक सिन्डे म्याकनबीच भेटवार्ता भएको छ ।

राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा सोमवार भएको भेटमा खाद्य सुरक्षा, गरीबी निवारण, महिला तथा मानवीय जीवनको स्तरोन्नति लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएकोे छ ।

विश्व खाद्य कार्यक्रमले नेपालमा पनि विभिन्न सहयोग उपलब्ध गराउँदै आएको छ ।

सोमवारै प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसबीच पनि भेटवार्ता भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्