409 shares
लोकसेवा आयोगले आयोगसँग सम्बन्धित विभिन्न सूचनाहरु प्रकाशित गरेको छ । बुधबार गोरखापत्रमा प्रकाशित सूचनाअनुसार अन्तरवार्ता र सिफारिससम्बन्धी सूचना प्रकाशित भएका छन् । यस्तै पुनर्योगसम्बन्धी सूचना पनि प्रकाशित गरिएको छ ।