०७ साउन २०८३, बिहीबार

ग्रीसको जंगलमा आगो निभाइरहेको विमानमा आगलागी, दुई पाइलटको मृत्यु

साउन १०, २०८०
काठमाडौं
ग्रीसको जंगलमा आगो निभाइरहेको विमानमा आगलागी, दुई पाइलटको मृत्यु

ग्रीसको जंगलमा आगो निभाइरहेको एउटा विमानमा आगलागी भएको छ । दुर्घटनामा दुई पाइलटको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारमा जनाइएअनुसार सीएल-२१५ विमान इबियाको जंगलमा लागेको आगो निभाइरहेको थियो । आगो निभाउने क्रममा विमानको पंखा एउटा रुखसँग ठोक्किएको थियो । 

रुखसँग पंखा ठोक्किएपछि विमान भुइँमा झरेको समाचारमा उल्लेख छ । भुइँमा झरेपछि विमानमा आगलागी भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्