
स्वर्गद्वारी मन्दिर जान प्यूठानको स्वर्गद्वारी नगरपालिका –४ भिंग्रिकोटमा आइपुगेका भारतीय तीर्थ यात्रु आराम गर्दै । स्वर्गद्वारी जान तीर्थ यात्रु भिंग्रि बजारसम्म बसमा जाने गर्छन् भने त्यहाँबाट करिब चार घण्टाको पैदल यात्रा गरेपछि स्वर्गद्वारी मन्दिर पुगिन्छ । तस्वीर : कुलदीप न्यौपाने/रासस