१२ असार २०८३, शुक्रबार

लागूऔषध अफिमसहित ३ जना पक्राउ

साउन ११, २०८०
बाँके
लागूऔषध अफिमसहित ३ जना पक्राउ

प्रहरीले बाँकेको कोहलपुरबाट ५ किलो ३६८ ग्राम लागूऔषध अफिमसहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ तथा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त टोलीले कोहलपुर नगरपालिका–११ बसपार्कस्थित कोहलपुर कटेज रेस्टुरेन्ट एण्ड लजबाट ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । तस्वीर : रुपनी जिएम/रासस

salt training

कमेन्ट गर्नुहोस्