१५ असार २०८३, सोमबार

प्रधानसेनापति शर्मा र गणतन्त्र कोरियाका राजदूत पार्कबीच भेटवार्ता

साउन ११, २०८०
काठमाडौं
प्रधानसेनापति शर्मा र गणतन्त्र कोरियाका राजदूत पार्कबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । 

प्रधानसेनापतिको कार्यकक्षमा भएको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

भेटघाटले २ देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्