०६ असार २०८३, शनिबार

अर्जुन पराजुलीको कविता : कमरेड सुनहरु !

साउन ११, २०८०
काठमाडौं
अर्जुन पराजुलीको कविता : कमरेड सुनहरु !

कवि अर्जुन पराजुली सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक कविताहरु प्रस्तुत गरिरहन्छन् । आफ्ना अभिव्यक्तिहरु सामाजिक सञ्जालमार्फत हस्तलिखित कविताबाट दिने गरेका उनले वर्तमान सरकार र गृहमन्त्रीको कदमको तारिफ गर्दै आएका छन् । 

झण्डै एक १०० किलो सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कदमको प्रशंशा गर्दै उनले एमालेले संसदमा गरेको आलोचना र राजीनामाको विषयलाई कटाक्ष गरेका छन् । 

उनले कवितामा भनेका छन्, ‘दुईटामा एउटा छोड्नैपर्छ तैँले । सुन छोड्छन् कि मन्त्री ?! कमरेड सुनहरु’
उनले कवितामार्फत सरकारले सुन तस्करलाई समात्दा पनि एमालेले बखेडा निकालेको भन्दै ‘कमरेड सुनहरु’ भन्दै कटाक्ष गरेको गरेका हुन् । 

null

salt training

कमेन्ट गर्नुहोस्