२८ असार २०८३, आइतबार

तरकारी तथा फलफूलको मूल्यसूची : लगातार बढिरहेको गोलभेँडाको भाउ कति पुग्यो ?

साउन १३, २०८०
काठमाडौं
तरकारी तथा फलफूलको मूल्यसूची : लगातार बढिरहेको गोलभेँडाको भाउ कति पुग्यो ?

पछिल्लो समय नेपली बजारमा गोलभेँडाको भाउ निरन्तर बढिरहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शनिबार गोलभेँडा ठूलो (नेपाली)को अधिकतम मूल्य प्रतिकिलो ११० रुपैयाँ पुगेको छ । यस्तै सानोको ४५ रुपैयाँ रहेको छ ।

यस्तै टनेलको गोलभेँडाको प्रतिकिलो ७२ रुपैयाँ कायम भएको बजार विकास समितिले जनाएको छ । 

यसैथरी आलु रातोको ५०, मूला रातोको ४०, भन्टा लाम्चोको ४०, लौकाको ५०, ब्रोकाउलीको १००, अनारको ३५०, मौसमको २५० रहेको छ । 
मूल्यसूची विस्तृतमाः
null

salt training

कमेन्ट गर्नुहोस्