
मनाङ नासो गाउँपालिका–१ ताल गाउँको छेउमै नदीमा भेल आए पनि तटबन्धनका कारण आफ्नै लयमा बग्दै । बर्खाको समयमा डर र भयमा त्रसित यहाँका मानिसहरू तटबन्धन भए पछि ढुक्क भएका छन् ।
२०७८ साल असार १ गते यस नदीमा आएको बाढीका कारण यहाँका बस्ती बगरमा परिणत भएको थियो । तस्वीर : नवीन लामिछाने/रासस