२८ असार २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्डलगायतका नेताहरूको उपस्थितिमा समाजवादी विद्यार्थी मोर्चा घोषणा हुँदै

साउन १४, २०८०
काठमाडौं
प्रधानमन्त्री प्रचण्डलगायतका नेताहरूको उपस्थितिमा समाजवादी विद्यार्थी मोर्चा घोषणा हुँदै
फाइल फोटो

समाजवादी विद्यार्थी मोर्चा घोषणा हुने भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरूको उपस्थितिमा आज समाजवादी विद्यार्थी मोर्चा घोषणा गर्न लागिएको हो ।

हिमालयन कलेज अफ इन्जिनियरिङ, च्यासलमा दिउँसो १ बजे विद्यार्थी मोर्चा घोषणा गर्ने कार्यक्रम रहेको छ ।

हालै गठन भएको मोर्चाको नेतृत्व अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्