१९ असार २०८३, शुक्रबार

भोट माग्दै गर्दा विमलेन्द्र निधि ढलेपछि ...

कात्तिक २०, २०७४
भोट माग्दै गर्दा विमलेन्द्र निधि ढलेपछि ...

काठमाडौं, २९ भदौ — पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता जनकपुरधाममा भोट माग्ने क्रममा बिहीवार मुर्च्छा परेका छन् ।


तेस्रो चरणको स्थानीय निर्वाचनको प्रचारप्रसारका काममा खटिँदै गर्दा निधि जनकपुरमा बेहोश भएका हुन् । केही समयअघि अस्पतालमा उपचार गराएका निधि गर्मी र भीडभाडको चपेटामा परेर बेहोश भएको बताइएको छ ।

दुई नम्बर प्रदेशको चुनाव असोज २ गते हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्