३१ जेठ २०८३, आइतबार

विभिन्न बहानामा रकम लिई झण्डै ३ करोड ठगी गर्ने व्यक्ति पक्राउ

साउन १८, २०८०
काठमाडौं
विभिन्न बहानामा रकम लिई झण्डै ३ करोड ठगी गर्ने व्यक्ति पक्राउ
प्रतिकात्मक तस्वीर

विभिन्न बहानामा रकम लिएर झण्डै ३ करोड ठगी गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–२८ हरिसिद्धि बस्ने ३४ वर्षीय राम महर्जनलाई पक्राउ गरेको छ ।

जग्गा दिने लगायतका विभिन्न बहाना बनाई ५ जना पीडितको २ करोड ९४ लाख बराबरको रकम ठगी तथा बैंकिङ कसूरमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरीले अन्य कोही कसैलाई ठगी गरेको भए समयमा नै उजुरी गर्न पनि अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्