१९ असार २०८३, शुक्रबार

तरकारी तथा फलफूल : आज कुन कृषि उपजको कति छ मूल्य ? [सूचीसहित]

साउन १९, २०८०
काठमाडौं
तरकारी तथा फलफूल : आज कुन कृषि उपजको कति छ मूल्य ? [सूचीसहित]

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेला ठूलोको प्रतिकिलो १८० तथा गोलभेडा सानोको ८० रुपैयाँ रहेको छ । 

यसैगरी टनेलको गोलभेडाको ११५ रुपैयाँ तोकिएको छ । यसैगरी आलु सेतोको ३६, बन्दाको २०, काउली स्थानीयको ८०, मकै बोडीको ७० रुपैयाँ कायम रहेको छ । 
मूल्यसूची विस्तृतमाः

null


 

salt training

कमेन्ट गर्नुहोस्