०७ साउन २०८३, बिहीबार

रास्वपा बझाङका संयोजकको निलम्बन फुकुवा

साउन १९, २०८०
काठमाडौं
रास्वपा बझाङका संयोजकको निलम्बन फुकुवा

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बझाङका संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । 


पार्टीले गरेको छानविनका क्रममा खड्का दोषी नदेखिएको भन्दै केन्द्रीय समिति बैठकबाट सो पदमा पुर्नबहाली गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए।

यसअघि उनीमाथि पत्रकार सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेपछि निलम्बनमा परेका थिए । 

कमेन्ट गर्नुहोस्