१० असार २०८३, बुधबार

पर्यटकीय क्षेत्र घोडेटार

साउन १९, २०८०
काठमाडौं
पर्यटकीय क्षेत्र घोडेटार

भोजपुरको हतुवागढी गाउँपालिकाको पर्यटकीय क्षेत्र घोडेटार, जोर आहाल संखाम, दिमालुङ पदमार्ग । गाउँपालिकाले गौरवको योजनाको रुपमा राख्दै पर्यटकलाई लक्षित गरेर यहाँ करिब ६ किलोमिटर पदमार्ग निर्माण गरेको छ । तस्वीर : युवराज विष्ट/रासस ।

salt training

कमेन्ट गर्नुहोस्