३२ असार २०८३, बिहीबार

राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन प्रकरणको फाइल प्रहरीलाई बुझायो

साउन २१, २०८०
काठमाडौं
राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन प्रकरणको फाइल प्रहरीलाई बुझायो

राजश्व अनुसन्धान विभागले करिब एक क्विन्टल सुन बरामद प्रकरणमा अनुसन्धानको सबै फाइल नेपाल प्रहरीलाई बुझाएको छ।

आज आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नवराज ढुङ्गानाले अनुसन्धानका फाइल र अभियुक्तलाई थप अनुसन्धानका लागि प्रहरी बुझाएको जनाकारी दिए । ‘हामीले पत्र लेखेर अनुसन्धानका फाइल र अभियुक्तलाई बुझाएका छौं’ महानिर्देशक ढुङ्गानाले भने । 

अब प्रहरीले सय किलो सुन प्रकरणमा विभागले गरेको अनुसन्धानबाटै थप अनुसन्धान 
गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्