२७ असार २०८३, शनिबार

२३ निर्माण कम्पनी खरिद अनुगमन कार्यालयको कालोसूचीमा [सूचीसहित]

साउन २२, २०८०
काठमाडौं
२३ निर्माण कम्पनी खरिद अनुगमन कार्यालयको कालोसूचीमा [सूचीसहित]

सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । विभिन्न सार्वजनिक निकायहरुबाट सिफारिस भएअनुसार साउन २१ गतेको निर्णयअनुसार उल्लेखित निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय भएको कार्यालयको सूचनामा उल्लेख छ । 

कालोसूचीमा परेसँगै ती कम्पनीले कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नसक्ने सूचनामा उल्लेख छ । 

null
 

salt training

कमेन्ट गर्नुहोस्