
अविरल वर्षासँगैको बाढीपहिरो देशभरका ६ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । बाढीपहिरोका कारण देशभरका ३३ वटा सडक एकतर्फी अबरुद्ध भएको सडक विभागले जनाएको छ ।
बाढीपहिरोले बेनी-जोमसोम सडक, पासाङ ल्हामु राजमार्गको ककनी खण्ड, कान्ति लोकपथ, तमोर राजमार्ग, सिद्धार्थ, भिमदत्तालगायत राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अुनसार अवरुद्ध राजमार्गहरू खुलाएर यातायात सञ्चालनको प्रयास भइरहेको छ ।
यी हुन् अबरुद्ध सडक/राजमार्ग
