३० जेठ २०८३, शनिबार

करेन्ट लागेर महिलाको मृत्यु

साउन २५, २०८०
पाेखरा
करेन्ट लागेर महिलाको मृत्यु
प्रतिकात्मक तस्वीर

कुखुरालाई दाना दिने क्रममा करेन्ट लागेर पोखरामा १ महिलाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीकी ३० वर्षीया मेनुका बस्नेत थापाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार थापाको पोस्टमार्टमपछि रामघाटमा अन्त्येष्टि गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्