०४ साउन २०८३, सोमबार

भारतबाट आयात रोकिएपछि पहाडी जिल्लाबाट गोलभेँडा ढुवानी गरिँदै

साउन २५, २०८०
काठमाडौं
भारतबाट आयात रोकिएपछि पहाडी जिल्लाबाट गोलभेँडा ढुवानी गरिँदै

भारतबाट गोलभेँडा आयात रोकिएपछि दैलेख, रोल्पा, सल्यान, सुर्खेतलगायत पहाडी जिल्लाहरूबाट नेपालगञ्जको तरकारी बजरमा गोलभेँडा ढुवानी गरिँदै ।

बिहीवार बिहानै नेपालगञ्जस्थित रानी तलाउनजिकै रहेको तरकारी बजारमा रोल्पाबाट झण्डै तीनसय किलो तरकारी ट्रकबाट झारिएको छ । तस्वीर/रासस

salt training

कमेन्ट गर्नुहोस्